सर्वोच्चद्वारा जयबहादुर चन्दको बढुवा बदर « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

सर्वोच्चद्वारा जयबहादुर चन्दको बढुवा बदर


८ चैत्र २०७३, मंगलबार


काठमाडौं । सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने सरकारको निर्णय बदर गर्दै प्रहरी नियमावली अनुसार उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन निर्देशन दिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलासले नियुक्तिको विवादको टुंगो लगाउँदै महानिरीक्षकमा बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस