पाँच हाइकु « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

पाँच हाइकु


५ चैत्र २०७३, शनिबार



बनिरहेछ
चौतारो चोरलाई
साधु तीन् छक्क ।


गन्दैछ करङ्
थोत्रिएकी आमाकी
बुज्रुक् छ छोरो ।


फल्छ अवश्य
ब्वाँसा छन् खेतीमा
मित्र न परे ।


शुरो छ बीरे
पिँडुला कमाए नि
डर्दैन आफू ।


घोप्टे आकास
घोप्टिएर हेर्दैछ
घोप्टे धरती ।

Tags :
प्रतिक्रिया दिनुहोस