१
बनिरहेछ
चौतारो चोरलाई
साधु तीन् छक्क ।
२
गन्दैछ करङ्
थोत्रिएकी आमाकी
बुज्रुक् छ छोरो ।
३
फल्छ अवश्य
ब्वाँसा छन् खेतीमा
मित्र न परे ।
४
शुरो छ बीरे
पिँडुला कमाए नि
डर्दैन आफू ।
५
घोप्टे आकास
घोप्टिएर हेर्दैछ
घोप्टे धरती ।
५ चैत्र २०७३, शनिबार
१
बनिरहेछ
चौतारो चोरलाई
साधु तीन् छक्क ।
२
गन्दैछ करङ्
थोत्रिएकी आमाकी
बुज्रुक् छ छोरो ।
३
फल्छ अवश्य
ब्वाँसा छन् खेतीमा
मित्र न परे ।
४
शुरो छ बीरे
पिँडुला कमाए नि
डर्दैन आफू ।
५
घोप्टे आकास
घोप्टिएर हेर्दैछ
घोप्टे धरती ।