३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संशोधन प्रस्तावलाई टुङ्गो नलगाई निर्वाचनमा जान नसकिने मोर्चाको अडान यथावत

;/sf/ / df]rf{aLr 5nkmn k|d'v ;Qf?9 bn / cfGbf]ng/t ;+o'Qm nf]stflGqs dw];L df]rf{aLr laxLaf/ ;d;fdlos kl/l:yltaf/] 5nkmn x'Fb} . tl:a/ k|bLk/fh jGt, /f;;
अ+ अ-

काठमाडौँ । प्रमुख सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच समसामयिक परिस्थितिबारे बिहीवार छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल सकारात्मक भएको सत्ता पक्षले जनाएको छ । मोर्चाले भने छलफल खासै उपलब्धिमूलक नभएको प्रतिक्रिया दिए पनि वार्ताबाटै समस्याको समाधान निस्कने धारणा राखेको छ ।
बैठकमा प्रधानमन्त्रीले विद्यमान गतिरोध अन्त्य गरी निर्वाचनतर्फ जानुपर्ने प्रस्ताव राख्नुभएकामा मोर्चाले संशोधन प्रस्तावलाई टुङ्गो नलगाई निर्वाचनमा जान नसकिने अडान दोहोर्याएको थियो ।

प्रधानमन्त्रीले सीमाङ्कनलाई थाती राखेर संशोधन प्रस्तावलाई अघि बढाउन आग्रह गर्नुभएकामा मोर्चाले कुनै पनि विषयलाई थाती राखेर अघि बढ्न नसकिने जनाएको बताइएको छ ।
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मोर्चासँगको छलफल निकै सकारात्मक रहेको र समस्याको समाधान निस्कने जिकिर गरे । “बैठकमा प्रधानमन्त्रीले जति पनि समस्या छन् तिनको समाधान गरेर निर्वाचनमा जानुपर्छ भन्नुभयो, हाम्रो बटमलाइन समाधान हो, सबैलाई समाधानमा ल्याउन सकिन्छ, समस्या समाधान हुन्छ र निर्वाचन हुन्छ भन्ने विश्वास छ,”, उनले भने ।

मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रक्रिया टुङ्गो नलगाई निर्वाचनमा जान नसकिने बताए । उनले भने, “संविधान संशोधनसँगै स्थानीय निकायलाई प्रादेशिक क्षेत्राधिकारभित्र नल्याइकन, जनसङ्ख्या र स्थानीय तहको सन्तुलन नमिलाइकन, प्रदेशको सीमाङ्कनलाई नसच्याइकन समस्याको हल हुँदैन, अहिलेसम्म यो विषयमा मोर्चा र सरकारबीच कुरो मिलेको छैन, हामी कुनै पनि विषय थाती राखेर जाँदैनौँ ।”

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संशोधनलाई कसरी अघि बढाउने भन्नेबारे दुवै पक्षबीच खुलस्त छलफल भए पनि कुनै निष्कर्ष ननिक्लेको बताए । उनले भने“मोर्चा आन्दोलनसँगै वार्ताको पक्षमा छ, वार्ताबाटै समाधानमा जान सकिन्छ । ” रासस

प्रतिक्रिया दिनुहोस