सीमा नाकाको हेल्थ डेस्कका कर्मचारी छ महिनादेखि तलबविहीन
महेन्द्रनगर (कञ्चनपुर) । नेपाल-भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत छ महिनादेखि तलब पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा...