भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि सर्लाहीको सिमामा हवाई फायर
काठमाडौँ । सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि प्रहरी हवाई फायर खोलेको हो । सर्लाहीको विष्णु...