६ हप्ता युद्धविराम गरे बन्धकहरूलाई रिहाइ गर्ने हमासको सर्त
काठमाडौँ । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छैन । हमासको कब्जामा रहेका इजरायली नागरिकहरूलाई छुटाउन इजरायलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्ध विरामका लागि...