२० हजार २८५ पुग्यो गाजामा युद्धबाट मृत्यु हुनेको संख्या « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

२० हजार २८५ पुग्यो गाजामा युद्धबाट मृत्यु हुनेको संख्या


९ पुस २०८०, सोमबार


इजरायल । हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ ।

गाजापट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ अन्य घाइते भएका छन् । गाजा जनसङ्ख्याको लगभग ८५ प्रतिशत विस्थापित भएका छन् ।

यसैबीच, इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस