प्रहरी हत्या प्रकरणमा अनुसन्धान अधिकृत र इन्स्पेक्टर सहित तीन जना पक्राउ
काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धानका अधिकृतसहित तीन जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूलाई आइतबार बारा प्रहरीले पत्रकार...