लुङ्गिनमा बगाले थापा क्षेत्री कल्याणकारी भवन निर्माण
भोजपुर । हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा बगाले थापाक्षेत्री समुदायको साझा पहलमा कल्याणकारी भवन निर्माण गरिएको छ । स्थानीय समुदायका सामाजिक, सांस्कृतिक र परम्परागत गतिविधिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माण...