डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट


१३ चैत्र २०७७, शुक्रबार


भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा स्थानीयका घर जलेर नष्ट भएका छन् ।

हिजो (बिहीबार) बेलुका भएको आगलागीबाट हतुवागढी गाउँपालिका वडा नं ८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालिबहादुर राईको गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस