स्वास्थ्य बिमा निजी कम्पनीलाई दिने कार्यक्रम लागू नगर्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा निजी कम्पनीको जिम्मा लगाउने कार्यक्रम लागू नगर्ने बताएका छन् । प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा मन्त्री खतिवडाले स्वास्थ्य बिमा नाफा कमाउनका लागि...