भक्तपुरका सिडीओ सार्वजनिक यातायातको अनुगमन गर्दै
काठमाडौँ । सार्वजनिक यातायातभित्र जनस्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम फैलिएको विज्ञहरुले औंल्याएका छन्। यसै सन्दर्भमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहितको टोली सार्वजनिक सवारी साधनको अनुगमनमा निस्कीएको छ। सिडीओ...