स्मार्ट लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडीओहरु बैठक बस्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्मार्ट लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडीओहरु बैठक बस्दै


२७ पुस २०७८, मंगलबार


काडमाडौँ । कोरोना भाइरस संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको हो ।

मंगलबार दिउँसो काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका छन् । सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस