आज समानुपातिकको सिट बाँडफाँड गरेर दलहरुलाई पत्राचार गर्ने आयोगको तयारी
काठमाडौँ । निर्वाचन आयोगले बुधबार समानुपातिकतर्फको सिट बाँडफाँड गरेर दलहरुलाई पत्रचार गर्ने भएको छ। दलहरुले प्राप्त गरेको मतका आधारमा सिट र क्लस्टर छुट्ट्याएर उनीहरुले बन्दसूचीमा उल्लेख गरेका नाम माग्न पत्राचार...