माओवादी बैठकमा पदाधिकारीहरूको सामूहिक राजीनामा प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीको सुधार माथिल्लो कमिटीबाटै सुरु हुनुपर्ने प्रस्ताव गरेका छन् । मंगलबारसम्म चलेको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन अपनाउनुपर्ने विकल्पहरू प्रस्ताव...