सरकारले बदनियत राखेर अध्यादेश ल्याएको अर्जुननरसिंह केसीको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको बताएका छन् । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था...