स्थानीय तहको अधिकार कटौती गरेर काठमाडौँ उपत्यकालाई छुट्टै प्रदेश बनाउन माग
काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार शाहले काठमाडौँ उपत्यकालाई छुट्टै प्रदेश बनाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै स्थानीय तहको अधिकारलाई कटौती गरी प्रदेशको प्रशासनिक इकाइको रूपमा पुनर्संरचना...