काठमाडौँमा एकैदिन २२ सय सवारी चालकलाई कारबाही
काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार २०३ सवारी चालक कारबाहीमा परेका छन्। उनीहरूलाई ट्राफिक नियम उल्लङ्घनमा कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक...