शैक्षिक परामर्शदातृ संस्थालाई तीन सर्त पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ । शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयको तीन सर्त पालना गर्न निर्देशन दिएको छ । शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट...