टीका लाउन आउजाउ गर्नेले बढाए काठमाडौँका सडकमा चहलपहल
काठमाडौँ । नेपालीहरूको महान् चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौँका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ । आज दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण...