गृह सचिव दुवाडीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौँ । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरेका...