सङ्घीय निजामती ऐनको विधेयक संसद्मा दर्ता गर्ने तयारीमा छौँ : मन्त्री मोदी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन संसद्मा दर्ता गर्ने तयारी रहेको बताएका छन् । बुधबार काठमाडौँ महानगरपालिकाको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा...