२०६४ सालको कीर्तिमानी मत प्रतिशत तोड्न डा. बाबुराम भट्टराईले दिए चुनौती
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान जारी रहेको आज, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले २०६४ सालको आम निर्वाचनमा आफूले हासिल गरेको कीर्तिमानी मत प्रतिशत सम्झँदै...