२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाउपाका संरक्षक रेशम चौधरीको अभिव्यक्तिप्रति थरुहट थारूवान संघर्ष समितिको आपत्ति

अ+ अ-

काठमाडौँ। थरुहट थारूवान संघर्ष समितिले नाउपाका संरक्षक रेशम चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

चौधरीले नेपाल मगर संघका पूर्वअध्यक्ष स्व. गोरेबहादुर खपांगी मगरको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई थारू नेताहरूले झ्यालखाना पठाए भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संघर्ष समितिका अध्यक्ष प्रेमीलाल चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सदियौँदेखिको उत्पीडन पीडाबाट थारुहरू मुक्ति खोज्दै आत्मसम्मान, पहिचान, न्याय, अधिकार एवं समग्र विकासका लागि राजनीतिक एवं गैरराजनीतिक थारू संघ संस्था संगठन नेता, अभियन्ता, अगुवाहरूलाई थरुहट थारुवान संयुक्त संघर्ष समितिमा गोलबद्ध गरी विभिन्न माग मुद्दाहरू बुलन्द रूपमा उठान गर्दै, निरन्तर संघर्षको गर्दै आइरहेकै बेला टीकापुर थरुहट विद्रोहको सन्दर्भमा रेशमलाल चौधरीले सस्तो लोकप्रियताका लागि थारू नेताहरू माथि लगाइएको निराधार, कपोकल्पित, मिथ्या, भ्रामक एवं गलत आरोपको खण्डन सहित उनले दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै, घोर भर्त्सना गर्दछौ ।’

सम्पूर्ण राजबन्दीहरूको नि:शर्त रिहाइको लागि सशक्त आवाज उठाउने थारू नेताहरूमाथि निराधार मिथ्या गलत आरोप लगाएर चौधरीको राजनीतिक बेइमानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रेशमलाई गैरजिम्मेवारी अभिव्यक्ति नदिन सचेत एवं सजग गराउँदै, गलत आरोप सच्याई अभिव्यक्ति तुरुन्त फिर्ता लिई सार्वजनिक रूपमै माफी माग्न भनेको छ।