सामुदायिक विद्यालयलाई नियम विपरीत शुल्क नलिन परमादेश
कर्णाली । उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियम विपरीत शुल्कमा रोक लगाएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश राजेश्वर तिवारीको इजलासले नियम विपरीत...