मुटुको शल्यक्रियाका लागि अक्सिजेनेटर उपलब्ध गराउन निर्देशन
काठमाडौँ । कूटनीतिक पहल गरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । समितिको शुक्रबार सिंहदरवारमा...