तीनकुने घटनाका मृतकलाई शहीद घोषणा गर्न राप्रपाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै राप्रपाका अध्यक्ष...