सुदूरपश्चिममा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे छलफल
काठमाडौँ । कैलालीको गेटामा अवस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सञ्चालनका विषयमा बुधबार सुदूरपश्चिम प्रदेश सरकार र विश्वविद्यालयका उच्च पदाधिकारीबीच बैठक भएको छ। बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वविद्यालय...