फेरिए महानिर्देशक, उप महानिर्देशकसहित आधा दर्जन सहसचिव सरुवा
काठमाडौँ । महानिर्देशकसहित आधा दर्जन सहसचिवको सरुवा गरिएको छ । शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक, उपमहानिर्देशकसहित सहसचिवहरूको आन्तरिक फेरबदल गरेका हुन् । प्रशासन...