श्रम मन्त्री भण्डारीको दाबी-‘अब जागिरका लागि पहुँच र भनसुन चाहिने भाष्य अन्त्य हुन्छ’
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बताएका छन् । १३६औँ अन्तरर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा...