विकाससँगै विपद् व्यवस्थापनलाई पनि प्रभावकारी बनाउन मुख्यसचिव वैरागीको निर्देशन
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकर दाश वैरागीले विकाससँगै विपद् व्यवस्थापनलाई पनि प्रभावकारी बनाउन सम्बद्ध निकायका सचिवहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५६ औँ बैठकमा मुख्यसचिव...