राजनीतिक दलको सदस्य नभएकोलाई मात्र विश्वविद्यालय अनुदान आयोगको सदस्य बनाइने
काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगको सदस्य बन्नका लागि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने व्यवस्था गरिएको छ । भर्खरै मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘विश्वविद्यालय अनुदान आयोगको सदस्य...