प्राविधिक स्वतः बढुवा समायोजनविरुद्ध प्रशासन कर्मचारी आन्दोलित, आदेश खारेजीको लागि भ्याकेटमा जान माग
काठमाडौँ । प्रशासन सेवामा विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशको विरोधमा प्रशासन सेवाका कर्मचारीहरू आन्दोलित भएका छन्। ‘प्रशासन सेवा बचाउ अभियान’को आह्वानमा आइतबार(आज) सिंहदरवार...