पाइलट अभाव भएपछि एयरलाइन्सका विमान थन्किए, ठूलो संख्यामा पाइलट भर्नाको तयारी
काठमाडौं । पाइलट नभएपछि नेपाल एयरलाइन्सका विमान थन्किएका छन् । एयरलाइन्सका ८ ओटा विमान पाइलटविहिन भएपछि निगमको हवाइसेवा प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भर्नेमध्ये एक न्यारोबडी विमान बिहीबार मात्रै...