विमानस्थलबाट स्रोत नखुलको साढे २४ लाख रूपैयाँसहित एक पक्राउ
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी...