नक्कली पीसीआर रिपोर्टसहित त्रिभुवन विमानस्थलबाट ७ जना पक्राउ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

नक्कली पीसीआर रिपोर्टसहित त्रिभुवन विमानस्थलबाट ७ जना पक्राउ


१९ पुस २०७७, आइतबार


पक्राउ

काठमाडौँ । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस