हुम्लामा सोमबारदेखि हवाइजहाज सञ्चालन « प्रशासन
Logo ८ जेष्ठ २०७९, आइतबार
   

हुम्लामा सोमबारदेखि हवाइजहाज सञ्चालन


२२ मंसिर २०७७, सोमबार


झण्डै एक वर्षपछि हुम्लाको सिमकोट विमानस्थलमा सोमबारदेखि उडान भरेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को हवाइजहाज । नेपाल एयरलाइन्सले अब हुम्लामा नेपालगञ्जबाट हप्ताको एक दिन उडान गर्ने भएको छ ।

 

तस्वीर : दाने बोहरा /रासस

Tags :
प्रतिक्रिया दिनुहोस