विमलेन्द्र निधिले भने-‘व्यवस्थाको पक्षमा जनमत बनाउँदै ०८४ को चुनावको तयारी गर्नुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको जनसम्पर्क समितिलाई अहिलेको व्यवस्थाको पक्षमा उभिन निर्देशन दिएका छन्। सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिकाबारे आयोजित कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको...