२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रमा ५ हजार प्रहरी भए पुग्छ : विमलेन्द्र निधि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संघमा पाँच हजार मात्रै प्रहरी भए पुग्ने विचार राखेका छन् । संसदीय दलको बैठकमा सोमबार बोल्ने क्रममा नेता निधिले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने धारणा राखे ।

प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार रहेका छन् । निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने विचार राखेका हुन् ।

‘हामीले प्रदेशलाई अधिकार नदिए नत्र प्रदेशको काम के ? प्रहरी संघमा पाँच हजार भए पुग्छ । अरु संख्या प्रदेशमा पठाए हुन्छ,’ निधिको बोली उधृत गर्दै बैठकमा सहभागी नेताले भने ।

प्रहरीको हालसम्म समायोजन हुन सकेको छैन । निधिले संविधान संशोधनको प्रस्ताव छिटो संसदमा पेश गर्नुपर्ने विचार राखे ।

आइतबार देखि जारी काँग्रेसको संसदीय दलको बैठक माघ १८ गते सकिने भएको छ । सोमबारको बैठकमा सांसदहरुले आफ्ना गुनासा, सुझाव मन्त्रीहरू समक्ष राखेका थिए । १८ गते बिहान बस्ने बैठकमा मन्त्रीहरूले आफ्ना कार्यबारे बताउने कार्यसूची बनाइएको छ ।