विद्युत् बक्यौता तिर्न खोज्दैनन् उद्योग
लुम्बिनी । लुम्बिनी क्षेत्रका उद्योगहरुले विद्युत् उपभोगवापतको रकम नतिर्दा करोडौँ रकम बक्यौता देखिएको छ । केही उद्योगले विद्युत्को महसुल तिर्न मानेका छैनन् । उद्योगले विद्युत् प्राधिकरणले ट्रङ्कलाइनअनुसार ‘बिलिङ’ गरेकाले विद्युत्को...