त्रिजुद्ध माध्यमिक विद्यालयमा दिवा खाजाको नगर प्रमुखद्धारा उदघाटन
वीरगन्ज । वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले विद्यालयहरुमा कुनैपनि भ्रष्टाचार वा अनियमितता आफुलाई सहय नहुने बताएका छन् । विद्यालयहरुमा बालबालिको भर्ना अभियानमा जोड दिदै विद्यालय आएको छात्रछात्राहरुलाई विद्यालयमा...