माघ १५ सम्म भौतिक उपस्थितिका सबै कार्यक्रम स्थगित गर्ने अनेरास्ववियुको निर्णय
काठमाडौँ । नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले भौतिक उपस्थितिमा गरिने कार्यक्रम स्थगित गरेको छ । आज (आइतबार) बसेको पदाधिकारी बैठकले कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो...