दश वर्षे रणनीतिक योजना : विकास प्रशासनलाई नतिजामुखी बनाउन कोशेढुङ्गा साबित हुने दाबी
काठमाडौँ । विकास प्रशासनलाई नतिजामुखी बनाउन कोशेढुङ्गा साबित हुने दाबीसहित ‘दश वर्षे रणनीतिक योजना’ सार्वजनिक हुँदैछ । परिवर्तित शासकीय संरचना एवम् सङ्घीय शासन प्रणालीलाई सबल तुल्याउँदै आम नागरिकमा सार्वजनिक प्रशासनप्रतिको...