महिलाबाट असजिलो हुने भन्दै पुरुष कर्मचारीलाई नै व्यवस्था गर्न प्रशासकीय अधिकृतलाई वडाध्यक्षको पत्र
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन कुमार पुरीले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भन्दै पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गर्न प्रमुख प्रशासकीय...