लमजुङका दुई पालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू
लमजुङ । यहाँका दुई स्थानीय तहले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय परिवेशलाई समावेश गर्दै मर्स्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाले १ देखि ५ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा...