१२ वर्षमा आलमलाई पक्रेका खत्रीले नै समाते १५ वर्षदेखि सत्ताको संरक्षणमा जोगिएका खामलाई
काठमाडौँ । तत्कालीन माओवादी लडाकूका डिभिजन कमाण्डर रहेका कालीबहादुर खाम मंगलबार दिउँसो काठमाडौँमा पक्राउ पर्नु धेरैका लागि अनपेक्षित घटना थियो। किनभने खाममाथि गम्भीर अभियोग लागेको १५ वर्ष बितिसकेको थियो। १५...