नाउपाका संरक्षक चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् । राउतले सामाजिक सञ्जालमा लेखेका छन् , “पार्टी एकीकरण...