सुरेश अधिकारीमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह
काठमाडौँ । सङ्गीतकार तथा रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारीविरुद्ध रेडियो प्रसारकहरूले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरिएको छ । संगीतसम्बद्ध सात संस्था गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज,...