एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौँमा लोकतन्त्र दिवसको सेलिब्रेसन कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमका सिलसिलामा भृकुटीमण्डप आसपासमा राखिएका राष्ट्रिय झण्डाको ‘पोजिसन’ लाई लिएर राजावादी दल राप्रपाका एक पदाधिकारीले...