राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा होलीको शुभकामना व्यक्त
काठमाडौँ । शनिवार रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् । उनीहरुले छुट्टा छुट्टै बिज्ञप्ति जारि गर्दै शुभकामना व्यक्त गरेका हुन् ।...